मनोनयनको पहिलो दिन म्याग्दीका तिन स्थानीय तहमा काँग्रेसको उम्मेदवारी दर्ता

विकल्प न्यूज/बेनी बैशाख ११ गते । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गर्ने पहिलो दिन आइतबार नेपाली काँग्रेसले अन्नपूर्ण,रघुगंगा र मालिका गाउँपालिकामा मनोनयन दर्ता गराएको छ । रघुगंगा गाउँपालिकामा अध्यक्ष भबबहादुर भण्डारी र उपाध्यक्षमा प्रेम कुमारी पुनले मनोनयन दर्ता गर्नुभएको छ । त्यस्तै काँग्रेसले रघुगंगाका ६ वटा वडामा अध्यक्ष सहित सदस्यहरुको … Continue reading मनोनयनको पहिलो दिन म्याग्दीका तिन स्थानीय तहमा काँग्रेसको उम्मेदवारी दर्ता